Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

कास्की – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीबाट स्थानीय तहमा निर्वाचित प्रतिनीधिलाई नागरिकको स्वार्थलाई आफ्नो स्वार्थका रुपमा लिएर काम गर्न निर्देशन दिनुभएको छ ।

नेपाली कांग्रेसका तर्फबाट कास्कीका विभिन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनीधिको सम्मानमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले गाउँगाउँमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका काम हेरेर कांग्रेसको पक्षमा जनमत बन्ने भएकाले असल भएर काम गर्न निर्देशन दिनुभयो ।

उहाँले लामो समय स्थानीय तहमा जनप्रतिनिधि नहुँदा भ्रष्टचार बढेको भन्दै सचेत भएर काम गर्न पनि आग्रह गर्नुभयो । उहाँले कास्कीमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रतिजिधिले सशक्त प्रतिपक्ष अनि सशक्त भिजन प्रस्तुत गर्न समेतच सुझाव दिनुभयो ।

तपाईको प्रतिक्रिया