Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ९ र १० को पुनः मतगणना हुने भएको छ। नेपाली कांग्रेसले मतगणनाका क्रममा कर्मचारीले लापरबाही गरेको भन्दै दुई वडाको पुनः मतगणनाको माग गरेको थियो ।

कांग्रेसले पुनः मतगणना नभए निर्वाचन परिणाम अस्वीकार गर्ने भन्दै आन्दोलन चर्काएपछि निर्वाचन आयोगले दुई वडाको पुनः मतगणना गर्ने निर्णय गरेको हो ।

धरानका प्रमुख निर्वाचन अधिकृत कमल थापाका अनुसार निर्वाचन अयोगको केन्द्रीय कार्यालयले दुई वडाको पुनः मतगणना गर्न निर्देशन दिएकाले सोही पत्रका आधारमा अघि बढ्ने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया