Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये १३ स्थानीय तहको मात्र नतिजा आउन बाँकी छ ।

१) सुनसरीको धरान उपमहानगरपालिका

२) सुनसरी इटहरी उपमहानगरपालिका

३) झापाको मेचीनगर नगरपालिका

४) झापाको अर्जुनधारा नगरपालिका

५) झापाको दमक नगरपालिका

६) झापाको बुद्धशान्ति गाउँपालिका

७) मोरङको  विराटनगर महानगरपालिका

८) मोङको धनपालथान गाउँपालिका

९) कैलालीको धनगढी उपमहानरपालिका

१०) उदयपुरको बेलका नगरपालिका

११) रुपन्देहीको कोटइ गाउँपालिका

१२) कञ्चनपुरको पुनर्बास नगरपालिका

१३) कञ्चनपुरको भिमदत्त नगरपालिका

तपाईको प्रतिक्रिया