Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

उदयपुर – त्रियुगा नगरपालिकाको मेयरमा नेकपा एमालेका बलदेव चौधरी विजयी हुनुभएको छ । उपमेयरमा नेपाली कांग्रेसकी देवी चौधरी विजयी हुनुभएको छ ।

बलदेव चौधरीले ११ हजार ३ सय ६८ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बसन्त बस्नेतले ११ हजार २ सय ९५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपमेयरमा देवी चौधरीले ११ हजार ३ सय २२ मत प्राप्त गरि विजयी हुनुभएको छ भने उहाँको प्रतिस्पर्धी गिता देवी रेग्मीले ११ हजार २ सय ७९ मत प्राप्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया