Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

रुपन्देही  – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा एमाले विजयी भएको छ । एमालेका मेयरका उम्मेदवार हरी अधिकारीले ६ हजार ७ सय ५ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मातृका यादवले ५ हजार २ सय ५० मत ल्याउनुभएको छ ।  त्यस्तै उपमेयरमा पनि एमाले नै विजयी भएको छ । एमालेकी उपमेयरी उम्मेदवार उमा काफ्लेले ६ हजार १ सय ७२ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी माधवी शर्माले ५ हजार २ सय २४ मत ल्याउनुभएको छ ।

तपाईको प्रतिक्रिया