Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

झापा – झापाको भद्रपुर नगरपालिकामा एमाले विजयी भएको छ । एमालेका मेयरका उम्मेदवार जीवन कुमार श्रेष्ठले ११ हजार ४२ मत ल्याएर विजयी हुनुभएको हो ।

त्यस्तै उपमेयरमा पनि एमाले विजयी भएको छ । एमालेको उपमेयरकी उम्मेदवार चन्द्रमाया श्रेष्ठले १० हजार ६ सय ५० मत ल्याउनुभएको छ ।

तपाईको प्रतिक्रिया