Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

सुनसरी – इटहरी उपमहानगरपालिकामा एमालेले अग्रता कायम राखेको छ । एमालेका उम्मेदवार द्वारिकलाल चौधरीले १७ हजार १ सय ८७ मत ल्याएर अग्रता कायम राख्नुभएको हो ।

उहाँलाई नेपाली कांग्रेसका मेयरका उम्मेदवार रोहितप्रसाद प्रसाईले १५ हजार ६ सय ५३ मतका साथ पछ्याई रहनुभएको छ ।  त्यस्तै उपमेयरमा पनि एमालेले अग्रता कायम राखेको छ ।

एमालेकी मेयरकी उम्मेदवार लक्ष्मीकुमारी गौतमले १७ हजार १ सय ८७ मत ल्याएर अग्रता कायम राख्नुभएको हो । उहाँलाई नेपाली कांग्रेसकी उम्मेदवार विमला सिवाकोटीले १५ हजार ६ सय ५३ मतसहित पछ्याई रहनुभएको छ ।

तपाईको प्रतिक्रिया