Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – मोरङको जहदा गाउँपालिकामा संघीय समाजवादी फोरमका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् । जहदाको अध्यक्षमा संघीय समाजवादी फोरमका कैलाश प्रसाद मण्डल ५ हजार ४९ मतसहित विजयी हुनुभयो ।

उहाँका प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार जितेन्द्र प्रसाद साहले ३ हजार ६ सय ५९ मत ल्याउनुभयो ।  यस्तै उपाध्यक्षमा संघीय फोरमकै सालोदेवी साहले ४ हजारर ४ सय मत ल्याएर विजयी हुनुभयो भने प्रतिद्वन्दी कांग्रेसकी अनिता हास्दा साहले ३ हजार ५ सय ५८ मत ल्याउनुभयो ।

तपाईको प्रतिक्रिया