Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

अहिलेसम्म २४४ स्थानको मत परिणाम सार्वजनिक हुँदा नेकपा एमालेले १०४ स्थानीय तहमा विजय हासिल गरेको छ । यससँगै एमालेले दोस्रो इनिङ (चरण) मा पनि शतक हानेको छ ।

त्यसैगरी नेपाली कांग्रेसले ९५ स्थानीय तहमा विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र ३२ स्थानीय तहमा विजयी भएको छ ।

यस्तै, संघीय समाजवादी फोरमले ५ स्थानीय तहमा जित हात पार्दा नेपाल लोकतान्त्रिक फोरमले ४, राष्ट्रिय जनमोर्चाले २ र राप्रपाले १ स्थानीय तहमा जित हात पारेका छन् ।

तपाईको प्रतिक्रिया