Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

गुल्मी – गुल्मीको मदाने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका दानबहादुर केसी ४ हजार ४ सय २३ मत ल्याएर विजयी हुनुभएको हो ।

कांग्रेसका महेन्द्र कुँवरले २ हजार ९ सय ५७ मत ल्याउनुभयो ।  उपाध्यक्षमा एमालेका सरिता खड्का ४ हजार २ सय ११ मत ल्याएर विजयी हुनुभयो । उपाध्यक्षका उम्मेदवार कांग्रेसका सुशीला भुषालले ३ हजार ४ सय मत प्राप्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया