Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

इलाम – इलाम नगरपालिकाको मेयर र उपमेर दुवै पदमा एमाले विजयी भएको छ । मेयरमा एमालेका महेश बस्नेतले ११ हजार ३३ मत र उपमेयरमा सुशीला नेम्बाङले १० हजार नौ सय ४६ मतका साथ विजयी हुनु भएको छ ।

त्यस्तै निकट्तम प्रतिद्वोन्दी कांग्रेसका हिमालय कर्मचार्य ले ९२६८ र उपमेयरका उम्मेदवार चन्दा कार्कीले ९२५४ मत ल्याउनुभयो ।

तपाईको प्रतिक्रिया