Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

ओखलढुंगा  – ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका बेदबहादुर रोकाले एमालेका लाक्पा गेल्बु शेर्पालाई हराउँदै अध्यक्षमा विजयी हुनुहुभएको हो ।

रोकाले २९६० मत ल्याउनुभएको छ भने एमालेका शेर्पाले दुई हजार तीन सय ६१ मत प्राप्त गर्नुभएको छ ।  उपाध्यक्षमा पनि कांग्रेसका सुशीला तामाङ विजयी हुनुभएको छ ।

उहाँले ३१२४ मत ल्याउँदा एमालेकी पार्वती रोकाले २१११ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया