Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – पाल्पाको रामपुर नगरपालिकामा नेपाली कांग्रेसले जित हात परेको छ । कांग्रेसका रमणबहादुर थापा ८८८५ मत ल्याएर मेयरमा निर्वाचित हुनु भएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका राजुप्रसाद श्रेष्ठले ७६७६ मत पाउनु भएको छ ।

उपमेयरमा कांग्रेसकै बिष्णुदेवी आचार्य ८५२८ मतका साथ विजयी हुनु भएको छ ।  यसअघि कांग्रेसले पाल्पामा ५ वटा स्थानीय तह जितेको थियो । अहिलेसम्म कांग्रेसले पाल्पामा ६ तहमा जित हात परेको छ ।

तपाईको प्रतिक्रिया