Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

डोटी – यहि जेठ ३१ गते हुने स्थानीय तहको चुनावका लागि डोटीमा नेपाली कांग्रेसले नगर उम्मेद्वारको टुंगो लगायको छ ।

दुईवटा नगरपालिका रहेको डोटीमा पुरानो नगरपालिका दिपायल सिलगढीका लागि मेयरमा विजय खड्कालाई टिकट दिइएको छ भने उपमेयरको टुंगो लागेको छन् ।

त्यस्तै नयाँ गठन गरिएको शिखर नगरपालिकामा मेयरका लागि सीताराम जोशी तथा उपमेयर धौलीदेवी रावललाई टिकट दिईएको नेपाली कांग्रेस डोटीले जनाएको छ ।

तपाईको प्रतिक्रिया