Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (मसाल) ले नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलद्वारा गरिएको ‘विद्रोह’को स्वागत गरेको छ। महासचिव मोहनविक्रम सिंहले शुक्रबार जारी गरेको एक वक्तव्यमा रावलले एमाले नेतृत्वको अलोकतान्त्रिक र अधिनायकवादी प्रवृत्तिको विरुद्ध उठाएको साहसिक कदमको प्रशंसा गर्दै यसलाई सकारात्मक रूपमा लिएको उल्लेख गरिएको छ।

वक्तव्यमा रावलको यो कदमलाई पार्टीभित्रको ‘विद्रोह’को रूपमा व्याख्या गरिएको छ। साथै, रावलको राष्ट्रियताप्रतिको अडानलाई सही र देशभक्तिपूर्ण ठहर गर्दै, प्रतिगमन र साम्राज्यवादका कारण नेपाली राष्ट्रियतामाथि उत्पन्न खतराहरूको सन्दर्भमा उनले उचित दृष्टिकोण राख्ने विश्वास समेत व्यक्त गरिएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया