Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्य विजयी हुनु भएको छ । तर यसको औपाचारिक घोषणा हुन भने बाँकी छ ।

निर्वाचन अधिकृतको कार्यलय औपाचारिक घोषणा गर्न कुरेर बसेको छ । कार्यालयले विजेता बनेका विद्यासुन्दर शाक्यलाई आइतबार बिहान ६ बजेका लागि बोलाएको तर त्यो समयमा उहाँ नजाँदा औपचारिक घोषणा रोकिएको हो ।

मुख्य  निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले भन्नुभयो ‘हामीले उहाँलाई ६ बजे बोलाएका थियौं तर उहाँ आइपुग्नु भएन । त्यसैले उहाँलाई हामी कुरिरहेका छौ ।’

तपाईको प्रतिक्रिया