Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

चितवन  – चितवनको भरतपुर महानगरपालिका मेयरमा नेकपा एमालेले अग्रता बढाएको छ । एमालेका देवी ज्ञवाली माओवादी केन्द्रकी रेणु दाहालभन्दा २ हजार १ सय ७६ मतले अघि हुनुहुन्छ ।

मेयर
एमाले, देवी ज्ञवाली – २१५३४
माओवादी केन्द्र, रेणु दहाल – १९३५८

उपमेयर
कांग्रेस, पार्वती शाह – २२ हजार २ सय १८
एमाले, दिब्या शर्मा – १९ हजार ८९

तपाईको प्रतिक्रिया