चितवान – चितवनको रत्ननगर र खैरहनी नगरपालिकामा अहिले मतगणना भई रहेको छ । दुबै नगरपालिकाको मेयरमा एमालेको अग्रता छ ।
रत्ननगर नगरपालिका (खसेको मत संख्या ३४ हजार ६ सय ६५)
मेयर
- एमाले, नारायण वन १४ हजार २ सय ४१
- कांग्रेस, रुपनराज घिमिरे १२ हजार ८ सय ९१
उपमेयर
- एमाले, विमला दुवाडी १४ हजार ३४
- कांग्रेस, नीता ढकाल १२ हजार ३ सय ७२
खैरहनी नगरपालिका (२६ हजार ३ सय ३९ मत खसेको मत)
मेयर
- एमाले, लालमणी चौधरी ८ हजार २ सय ६१
- कांग्रेस, राजेन्द्र चौधरी ६ हजार ९ सय ८२
उपमेयर
- एमाले, सुनिता थपलिया ६ हजार ८६
- कांग्रेस, सुशिला उप्रेतीले ७ हजार १ सय १९
भरतपुर महानगरपालिका
मेयर
- एमाले, देवी ज्ञवाली – १७८७६
- माओवादी–कांग्रेस गठबन्धन, रेणु दहाल – १६९४७
- राप्रपा, बद्री तिमिल्सिना – १ हजार ४ सय ३४
उपमेयर
- एमाले, दिव्या आचार्य – १५ हजार ६ सय ८
- कांग्रेस, पार्वती शाह – १९ हजार ५ सय ७०
- राप्रपा, रिना गुरुङ – १ हजार ५ सय ५७