Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – चुनाव र नयाँ सरकारका बारेमा छलफल गर्न एमालेको स्थायी समितिको बैठक शनिबार बस्ने भएको छ । दिउँसो ३ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा स्थायी समिति बैठक बोलायएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा पहिलो चरणको चुनाव र त्यसको मत परिणामको समिक्षा गर्नुका साथै दोश्रो चरणको रणनीतिका बारेमा पनि छलफल हुने उहाँले बताउनुभयो ।  सरकार परिवर्तन हुने कुरा आइरहेका सन्दर्भमा अर्को सरकार गठनका बारेमा पनि बैठकमा छलफल हुने भट्टराईले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसै हप्ता प्रधानमन्त्रीबाट राजिनामा दिने तयारी गरेपछि एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउने गृहकार्य अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया