Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

मकवानपुर  – मकवानपुरको हेटौडा उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ । नेकपा एमालेका मेयर उमेदवार हरिबहादुर महत १० हजार ४ सय ६ मत सहित अगाडि हुनुहुन्छ । नेपाली कांग्रेसका आनन्द प्रसाद पराजुलीले १० हजार ३ सय ९३ मतले पछ्याइरहनु भएको छ ।

उपमेयरमा पनि एमाले नै अगाडि छ । एमालेकी मीना लामाले १० हजार ४ सय ८४ मत ल्याउनुभएको छ भने माओवादी केन्द्रका बलराम बलले ७ हजार ५ सय ७२ मत ल्याउनुभएको छ ।

तपाईको प्रतिक्रिया