Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

पोखरा – पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ मा नेपाली काँग्रेसका समूह विजयी भएको छ ।
वडा अध्यक्षमा काँग्रेसका रामराज लामिछानेले एक हजार १७४ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का गोविन्द तुलाचनले नौ सय ८२ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै वडा सदस्यहरूमा काँग्रेसका राममाया मानन्धर, गीता नेपाली, सुरेश खवास र नन्दराम गिरी विजयी हुनुभएको जनाएको छ ।

तपाईको प्रतिक्रिया