Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

चितवन  – चितवनको भरतपुर महानगरपालिकामा एमालेले अग्रता बढाउँदै गएको छ । कांग्रेससँग तालमेल गरेर माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बन्नुभएकी रेणु दाहाललाई पछि पार्दै एमाले उम्मेद्वार देवी ज्ञावालीले अग्रता लिइरहनुभएको छ ।

अहिलेसम्म मेयरमा एमालेका ज्ञवालीले दाहाललाई १७७९ मतले पछि पार्नुभएको छ ।

मेयर
(एमाले) देवी ज्ञवालीः ९२१२
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दहालः ७४३३

तपाईको प्रतिक्रिया