Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

सिन्धुपाल्चोक  – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा एमालेका डम्बर अर्याल ८ हजार ६ सय ७८ मतसहित मेयरमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका आइतमान तामाङले ७ हजार ३३ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी एमालेकी भगवती नेपाल उपमेयरमा ९ हजार १ सय १७ मत प्राप्त गरेर बिजयी हुनुभयो । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सविता गुरुङले ६ हजार ७ सय ३९ मत प्राप्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया