Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

चितवन  – चितवनको भरतपुर महानगरपालिकामा एमालेले अग्रता बढाउँदै गएको छ । कांग्रेससँग सहकार्य गरेर माओवादीको तर्फबाट उम्मेद्वार बन्नुभएकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाललाई पछि पार्दै एमाले उम्मेद्वार देवी ज्ञावालीले अग्रता लिइरहनुभएको छ ।

अहिलेसम्म मेयरमा एमालेका देवी ज्ञवाली ७३७४ मतका साथ अगाडि हुनुहुन्छ । उहाँले दाहाललाई १६४० मतले पछि पार्नुभएको छ ।

मेयर

  • (एमाले) देवी ज्ञवालीः ७३७४
  • (माओवादी–कांग्रेस गठबन्धन) रेणु दहालः ५७३४

उपमेयर

  • कांग्रेस–माओवादी–पार्वती शाहः ६६८५
  • एमाले–दिव्या शर्मा आचार्यः ६२४६
तपाईको प्रतिक्रिया