Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा एमालेले अग्रता कायम राखेको छ । एमालेका विद्यासुन्दर शाक्य ४ हजार ३ सय १२ मतसहित अग्र स्थानमा हुनुहुन्छ ।

उहाँलाई कांग्रेसका राजुराज जोशीले २ हजार ५ सय ८५ मतका साथ पछ्याइरहनु भएको छ । एमालेका शाक्य कांग्रेसका जोशी भन्दा १७२७ मतले अघि हुनुहुन्छ ।

काठमाडौं महानगरपालिका (मेयर)

  • एमाले–विद्यासुन्दर शाक्यः ४३१२
  • कांग्रेस–राजुराज जोशीः २५८५
  • विवेकशील नेपाली–रञ्जु न्यौपानेः १८१७
  • साझा पार्टी–किशोर थापाः १२३८
तपाईको प्रतिक्रिया