Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

रुकुम – रुकुमका ६ वटै स्थानीय तहको मतगणना सकिएको छ । सबैमा स्थानीय तहको प्रमुखमा माओवादी केन्द्र विजयी भएको छ ।

सानोभेरी गाउँपालिकामा नरबहादुर पुन, त्रिवेणी गाउँपालिकामा झक्कुप्रसाद घर्ती तथा बाफिकोट गाउँपालिकामा धर्म केसी विजयी हुनुभएको छ ।

यस्तै चौरजहारी नगरपालिकामा विशाल शर्मा, मुसिकोट नगरपालिकामा देवीलाल गौतम र आठबीसकोट नगरपालिकामा गोर्खाबहादुर केसी विजयी हुनुभएको छ ।

तपाईको प्रतिक्रिया