Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं  – पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत भएको मतदानको अहिले मतगणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रले अहिलेसम्म २८ स्थानीय तहमा जितेको छ । जसमा ५ नगरपालिका रहेका छन् ।

कहाँ कहाँ जित्यो माओवादीले ?

  • १) सल्यानको दार्मा गाउँपालिका– निमबहादुर केसी
  • २) सल्यानको बागचौर नगरपालिका – लोकमान बुढाथोकी
  • ३) जुम्लाको हिमा गाउँपालिका – रजबहादुर शाही
  • ४) जुम्लाको गोठिचौर गाउँपालिका – हरिबहादुर भण्डारी
  • ५) डोल्पाको जगदुल्ला गाउँपालिका – नरसिंह रोकाया
  • ६) डोल्पाको मुड्केचुला गाउँपालिका – दत्तबहादुर शाही
  • ७) हुम्लाको ताजाकोट गाउँपालिका – बागदल मल्ल
  • ८) हुम्लाको चंखेली गाउँपालिका–धनलाल जैशी
  • ९) कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका – डम्बर शाही
  • १०) कालिकोटको राजकोट नगरपालिका–काशिचन्द्र बराल
  • ११) कालिकोटको पताल झरना गाउँपालिका–खड्कबहादुर सेजुवाल
  • १२) कालिकोटको कलाता गाउँपालिका–लक्ष्मणबहादुर बम
  • १३) सिन्धुली मरिण गाउँपालिका – पानीराज बम्जन
  • १४) सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–कारसाङ थिङ
  • १५) ललिपुरको कोन्ज्योसोम गाउँपालिका – गोपीलाल स्याङ्तान
  • १६) रुकुमको सानोभेरी गाउँपालिका – नरबहादुर पुन
  • १७) रुकुमको त्रिवेणी गाउँपालिका–झक्कुप्रसाद घर्ती
  • १८) रुकुमको बाफिकोट गाउँपालिका–धर्म केसी
  • १९) रुकुमको चौरजहारी नगरपालिका–विशाल शर्मा
  • २०) रुकुमको मुसिकोट नगरपालिका – देवीलाल गौतम
  • २१) जुम्लाको तातोपानी गाउँपालिका–नवराज न्यौपाने
  • २२) तनहुँको बन्दीपुर गाउँपालिका – पूर्णसिंह थापा
  • २३) बाग्लुङको ताराखोला गाउँपालिका– प्रकाश घर्ती
  • २४) मकवानपुरको बागमती गाउँपालिका–सर्केस घलान
  • २५) जाजरकोटको त्रिवेणीनलगड नगरपालिका– टेकबहादुर रावल
  • २६) रामेछापको दोरम्बा गाउँपालिका–कमानसिंह तामाङ
  • २७) काभ्रेको महाभारत गाउँपालिका–कान्छामान जिम्बा
  • २८ लमजुङको दोर्दी गाउँपालिका–ओमबहादुर गुरुङ

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया