मकवानपुर – मकवानपुरको हेटौंडा उपमहागरपालिकाका चारवटा वडाको मतगणना सकिएको छ । अहिलेसम्मको मतपरिणाममा मेयरमा कांग्रेस–माओवादी गठबन्धनका आनन्द पराजुलीको ४५७७ र एमालेका हरिबोल महतको ४११२ मत आएको छ ।
उपमेयरमा एमालेकी मिना लामाको ४३०३ र माओवादीका बलराम बमको ३११६ मत आएको छ । १, २, १८ र १९ वडाको मतगणना सकिंदा १ मा कांग्रेस र बाँकी ३ वटा वडामा एमालेले जितेको छ ।