Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं  – काठमाडौंको तारकेश्वर नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । मेयरमा एमालेका रामेश्वर बोहराको ३२२८, नेपाली कांग्रेसका श्रीराम थापाको ३१४९ र माओवादी केन्द्रका धनलाल महर्जनको १२०९ मत आएको छ ।

उपमेयरमा पनि एमालेले अग्रता लिएको छ । ११ वटा वडा रहेको तारकेश्वरमा १ देखि ४ नम्वर वडाको मतगणना सकिएको छ भने अहिले वडा नं. ५ को गणना भैरहेको छ ।

तपाईको प्रतिक्रिया