Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

कालिकोट – कालिकोटको राजकोट नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । मेयरमा काशिचन्द्र बरालले २२१५ मत ल्याई विजयी हुनुभएको हो ।

उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका मणिराज बरालले १८३० मत ल्याउनुभयो । उपमेयरमा माओवादी केन्द्रकी निमसरा बम्साईले २२३५ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकतम प्रतिद्वन्द्वी एमालेकी उमादेवी शाहीले १८७२ मत ल्याउनुभयो ।

तपाईको प्रतिक्रिया