सुर्खेत – सुर्खेतको बुर्घाकोट र बीरेन्द्रनगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम यस्तो छ :
बीरेन्द्रनगर नगरपालिका (मेयर)
- नेपाली काँग्रेस: ५७२२
- एमाले: ५२२७
- माओवादी: १९१८
- राप्रपा: १६५
उपमेयरमा
- नेपाली काँग्रेस ५३७१
- एमाले ५८६३
- माओवादी १६०३
बुर्घाकोट गाउँपालिका (अध्यक्ष)
- नेपाली काँग्रेस – ७३३०
- एमाले — ५५२३
- माओवादी – १४२९
उपाध्यक्ष
- काँग्रेस – ७२९३
- एमाले – ५५६९