Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

पर्वत – पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा कांग्रेसका यामबहादुर मल्ल रामकृष्ण ३७२३ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर अधिकारीले ३०७८ मत प्राप्त गर्नुभयो ।

यस्तै गाउँपालिका उपाध्यक्षमा कांग्रेसकै सीमा पुन गर्बुजा ३७८३ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी अनिता रेग्मीले ३६५७ मत प्राप्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया