Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत मतदान भएका चार महानगरपालिकामा अहिले मतगणना भइरहेको छ । काठमाडौं, ललिपुर, भरतपुर र पोखरा लेखनाथ नगरपालिकामा मतगणना भइरहेको हो ।

पछिल्लो मतपरिणाम अनुसार चारवटै महानगरमा एमालेले अग्रता लिएको छ ।

काठमाडौं महानगरपालिका (मेयर) 
एमाले–विद्यासुन्दर शाक्यः ३७८४
कांग्रेस–राजुराज जोशीः २३८३
विवेकशील नेपाली–रञ्जु न्यौपानेः १४२७
साझा पार्टी–किशोर थापाः १०११

ललिपुर महानगरपालिका (मेयर)
एमाले–हरिकृष्ण व्यञ्जनकारः ९४४२
कांग्रेस–चिरीबाबु महर्जनः ९४३२

भरतपुर महानगरपालिका (मेयर)
(एमाले) देवी ज्ञवालीः ६३४३
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दहालः ४६७०
उपमेयर
कांग्रेस–माओवादी–पार्वती शाहः ५५२८
एमाले–दिव्या शर्मा आचार्यः ५३३९

पोखरा लेखनाथ महानगरपालिका (मेयर)
एमाले–राप्रपाःमानबहादुर जिसीः ७०९६
कांग्रेस–माओवादीः रामजी कुँवरः ६८७४
उपमेयर
एमालेः मन्जु गरुङः ६८०२
कांग्रेसः सरस्वती गुरुङः ६०६९

तपाईको प्रतिक्रिया