काठमाडौं – ललितपुर महानगरपालिकामा मतगणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार ललिपुर महानगरपालिकामा एमाले र कांग्रेसबिच कडा प्रतिस्पर्धा देखिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार अहिले मेयरमा एमालेका उम्मेद्वार हरिकृष्ण व्यञ्जनकारले ९४४२ मत ल्याउनुभएको छ । दोस्रो स्थानमा रहनुभएका कांग्रेसका चिरीबाबु महर्जन ९४३२ मत ल्याउनुभएको छ । एमालेका व्यञ्जनकार कांग्रेसका महर्जन भन्दा मात्रै १० मतले अघि हुनुहुन्छ ।
ललिपुर महानगरपालिका (मेयर)
- एमाले–हरिकृष्ण व्यञ्जनकारः ९४४२
- कांग्रेस–चिरीबाबु महर्जनः ९४३२
ललितपुरको वडा नम्बर ९ मा कांग्रेस विजयी भएको छ । कांग्रेसका राजु महर्जनले १७ सय मत ल्याएर वडा अध्यषमा जित्नु भएको हो । वडा नम्बर ९ मा दलित महिला सदस्यमा भने एमालेले जितेको छ । यस्तै वडा नम्बर १० मा भने स्वतन्त्रतर्फबाट नर्सिङ व्यञ्जनकार विजयी हुनु भएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, जेठ ०४, २०७४
प्रकाशित समय: ९:३५:३२