Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – काठमाडौंको शंकरापुर नगरपालिकामा एमाले विजयी भएको छ । एमालेका सुवर्ण श्रेष्ठले ४ हजार ८ सय ३३ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।  उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शंकर तिवारीले २ हजार ९ सय ५० मत पाउनुभयो ।

उपप्रमुखमा एमालेकै शुक्रलक्ष्मी शाक्य ४५०१ मतसहित विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी काँग्रेसकी मन्जु खड्काले २९११ मत पाउनुभयो । ९ वडा रहेको शंकरापुरमा एमाले ५, राप्रपा २ वटा तथा काँग्रेस र माओवादी केन्द्र १–१ वटा वडामा विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया