Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं- राप्रपा स्थानीय तहको प्रमुख पदका लागि एक स्थानमा विजयी भएको छ । धादिङको रुवीभ्याली गाउँपालिकामा राप्रपाका उम्मेदवार चेरुङ तामाङ विजयी भएका हुन् ।

मतगणनाको ४ दिनपछि राप्रपाले पहिलो जित दर्ता गरेको हो ।

तपाईको प्रतिक्रिया