काठमाडौं – चितवनको भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवालीले अग्रता लिनुभएको छ । उहाँ माओवादी केन्द्रकी रेणु दाहाल भन्दा १४ सय ९ मतले अगाडि हुनुहुन्छ ।
पछिल्लो मत परिणाम अनुसार
-मेयर
एमालेकी देवी ज्ञवाली –३८७०
माओवादी केन्द्रकी रेणु दाहाल – २४६१
उपमेयर
एमालेको – ३३१३
कांग्रेस – २९७१