Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – मुगुको मुगुमकार्मारोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका छिरिङक्यान्पो लामा विजयी हुनुभएको छ ।  उहाँ १ हजार ७० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार सोनाम छिरिङ लामाले १ हजार ६१ मत प्राप्त गर्नुभयो ।

यस्तै उपाध्यक्षमा भने एमालेका छिरिङ लामा विजयी हुनुभएको छ । उहाँ १०२७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले माओवादी उम्मेद्वार इटोल लामालाई पराजित गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया