Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – तीन प्रदेशका ३४ जिल्लाको २८१ स्थानीय तहका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। पछिल्लो मत परिणाम अनुसार ९० तहको गणना सकिँदा एमालेले अग्रता लिएको छ भने, कांग्रेस पछ्याइरहेको छ ।

पछिल्लो नतिजा
नेकपा एमाले – ३७

नेपाली कांग्रेस – ३४

नेकपा माओवादी केन्द्र – १७

राप्रपा – ०

स्वतन्त्र र अन्य – ३

अहिलेसम्म घोषित ८७ स्थानको मत परिणाम अनुसार

तपाईको प्रतिक्रिया