Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

सिन्धुली  – सिन्धुलीको घ्याङलेक गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका जगतबहादुर भोलन २४२४ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्व माओवादीका उम्मेद्वार शङकरमान घलानको १९३४ मत पाउनुभएको छ ।

गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेस कै दुर्गादेवी सुनुवार २२८७ मतले विजयी हुनुभयो । उहाँकी निकटतम प्रतिद्वन्द्वी कान्छीमाया भोलोनकोे १८८९ मत छ ।

तपाईको प्रतिक्रिया