काठमाडौं – पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत मतदान भएका चार महानगर पालिकामा अहिले मतगणना भइरहेको छ । काठमाडौं, ललिपुर, भरतपुर र पोखरा लेखनाथ नगरपालिकामा मतगणना भइरहेको हो ।
काठमाडौं महानगरपालिका (मेयर)
- एमाले–विद्यासुन्दर शाक्यः १०३३
- कांग्रेस–राजुराज जोशीः ८४०
- विवेकशील नेपाली–रञ्जु न्यौपानेः ५०१
- साझा पार्टी–किशोर थापाः ३८५
ललिपुर महानगरपालिका (मेयर)
- कांग्रेस–चिरीबाबु महर्जनः ६०८४
- एमाले–हरिकृष्ण व्यञ्जनकारः ५७६९
- माओवादी–दिनेश महर्जनः १३५२
भरतपुर महानगरपालिका (मेयर)
- एमाले–देवी ज्ञावालीः २२५७
- माओवादी–कांग्रेस–रेणु दाहालः १५७७
पोखरा लेखनाथ महानगरपालिका (मेयर)
- एमाले–राप्रपाः मानबहादुर जिसी–४८५१
- कांग्रेस–माओवादीः रामजी कुँवर–४५८९