Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – जुम्लाको पातारासी गाउँपालिका प्रमखमा नेपाली कांग्रेस विजयी भएको छ । पातारासी गाउँपालिकाको अध्यक्षमा लक्षिमण वोहरा विजयी हुनुभएको हो । उपप्रमुखमा पनि कांग्रेसकै पुन्नकली महतारा विजयी हुनुभएको छ ।

प्रमुख लक्षिमण बोहराले २३ सय ११ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्न्दी नेकपा माओवादी केन्द्रका गौरीशंकर वुढाले १९ सय २२ मत ल्याउनुभएको थियो ।

तपाईको प्रतिक्रिया