Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाको मतगणना मंगलबार दिउँसो ४ बजेबाट तीन ठाउँमा सुरू भएको छ । परिणाम ढिलो भएको भन्दै आम जनताले व्यापक गुनासो गरेपछि निर्वाचन आयोगले महानगरको मतगणनालाई तीब्रता दिन एकै पटक तीन ठाउँबाट गन्ने निर्णय गरेको हो ।

आयोगका सचिव गोपीनाथ मैनालीले मंगलबारबाट कम्तिमा तीन समूह बनाएर मतगणना गरेको जानकारी दिनुभयो ।  काठमाडौं महानगरपालिकाको अन्तिम मतगणना परिणाम एक साताभित्र आउने निर्वाचन आयोगले जनाएको छ ।

वडा १, २ र ३२ वडाको मतगणना सुरु भएको छ ।

तपाईको प्रतिक्रिया