Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – काठमाडौंसहित ३४ जिल्लामा भइरहेको स्थानीय तह निर्वाचनमा ५७ प्रतिशतसम्म मत खसेको छ । विहान ७ बजेबाट सुरु भएको मतदान अहिलेपनि जारी छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म करिब ५७ प्रतिशतसम्म मत खसिसकेको छ ।

मध्यान्ह साढे १२ बजेसम्म सबैभन्दा कम ३० प्रतिशत र सबैभन्दा बढि ५७ प्रतिशत मत खसेको छ । सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सञ्चालन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाअन्तर्गतको एउटा मतदान केन्द्रमा अहिलेसम्म मतदानको कार्य सुरु हुन सकेको छैन । त्यहाँ मतदान सुरु गराउन सहमतिको प्रयास भइरहेको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया