Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

महोत्तरी – हाँस्य कालकार धुर्मुस सुन्तली बर्दिबास पुगेपछि उनीहरु सँगसँगै महोत्तरीको बर्दिबासमा रहेको मुसहर बस्तीमा पहिलो पटक औषधिसहितको चिकित्सक टोली पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

मंगलबारदेखि  सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा मुसहर समुदायका एक सय २५ जनाले स्वास्थ्य परीक्षण गराएर औषधि लिएका छन् । रेडक्रस सोसाइटी उपशाखा बर्दिबासको पहलमा २५ प्रकारका औषधि बोकेर बर्दिबासको सरकारी अस्पतालका डा. राकेश यादवको टोली बस्तीमा पुगेको रेडक्रस सोसाइटी बर्दिबास उप–शाखाका सचिव मकुन्द पौडे्लले बताउनुभयो ।

दिन दिनै जंगलबाट दाउरा ल्याई बजारमा बिक्री गरेर जीवन गुजार्दै आएका बर्दिबासका दुई सय ७० जना मुसहरहरुको सरकारी अस्पतालमा सहज पहुच नभएको बस्तीका अगुवा मञ्जय सादाले बताउनुभयो । धुर्मुस सुन्तलीलले मुसहर बस्तीका ५० घरपरिवारलाई लक्षित गरेर नमुना घर बनाई रहेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया