Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – बरिष्ठ गायक तथा संगीतकार पन्नाकाजी शाक्यको ८४ बर्षको उमेरमा आज बिहान निधन भएको छ । लामो समयदेखि ओछ्यानमै थला परेका उहाँको उच्च रक्तचापका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

निकै लोकप्रिय ‘तिरिरि मुरली बज्यो बनैमा’ भन्ने गीतबाट ख्याती कमाउनुभएका उहाँले राष्ट्रका लागि गीत संगीतको क्षेत्रमा उच्च योगदान पुर्याउनुभएको छ ।
उहाहँको आजै टेकु दोभानमा अन्तेष्टी गरिने छ । उहाँका चार छोरा र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया