Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – बरिष्ठ गायक तथा संगीतकार पन्नाकाजी शाक्यको ८४ बर्षको उमेरमा आज बिहान निधन भएको छ । लामो समयदेखि ओछ्यानमै थला परेका उहाँको उच्च रक्तचापका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

निकै लोकप्रिय ‘तिरिरि मुरली बज्यो बनैमा’ भन्ने गीतबाट ख्याती कमाउनुभएका उहाँले राष्ट्रका लागि गीत संगीतको क्षेत्रमा उच्च योगदान पुर्याउनुभएको छ ।
उहाहँको आजै टेकु दोभानमा अन्तेष्टी गरिने छ । उहाँका चार छोरा र एक छोरी छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया