Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

लण्डन – नयाँ वर्षको अवसरमा संसार युकेले आयोजना गरेको कार्यक्रममा सहभागी हुन कलाकारको टोली मंगलबार बिहान लण्डन आइ पुगेको छ । टोलीमा नायक राजेश हमाल, दीपकराज गिरी, दिपाश्री निरौला, दिपक जुनिर र हिमाल सागर छन् । कलाकारहरुलाई स्वागत गर्न संसार युकेको जम्मो टोली लण्डन स्थितहित्रो विमानस्थलमा पुगेको थियो ।

आजै साँझ संसरा युकेले लण्डनमा पत्रकार सम्मेलन गर्ने भएको छ । पत्रकार सम्मेलनमा कलाकार तथा आयोजकले कार्यक्रम तयारी बारेमा प्रकाश पार्ने बताएको छ । कलाकारहरुले बुधवार लण्डनस्थित इलिङ्ग टाउन हलमा पहिलो प्रहसन गर्ने भएका छन । बाँकी कार्यक्रम १४ तारिख फोक्टोन, १९ मा पलम्बस्टेड र २१ म रेडिङमा पनि प्रस्तुत गरिने भएको छ । कार्यक्रमका लागि टिकट आजदेखि खुला गरिएको आयोजकले बताएका छन् । ***

तपाईको प्रतिक्रिया