Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति मातहतको हित सम्बन्ध उपसमितिले इन्धनको मूल्य स्थगन गर्न आयल निगमलाई निर्देशन दिएको छ ।

आयल निगमले आफैले बनाएको कार्यविधि विपरीत इन्धनको मूल्य बढाएपछि बिहिबार बसेको उपसमितिको बैठकले तत्काल स्थगन गर्न निर्देशन दिएको हो । ‘सीमा क्षेत्रमा मूल्य अन्तरले तस्करी रोक्न मूल्य बढाएको आपूर्ती मन्त्रालय र निगमको भनाइले उपसमिति सन्तुष्ट हुन सकेन । चोरी निकास रोक्ने नाममा उपभोक्तामाथि मूल्य बृद्धिको भार थोपर्ने कार्य जायग छैन,’ उपसमिति संयोजक सुवासचन्द्र ठकुरीले भने, ‘निगमको निर्णय पेट्रोलियन पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयनको कार्यविधि २०७१ विपरीत रहेकोले मूल्य बृद्धि स्थगन गर्न निर्देशन दिन्छु ।’

बैठकमा सांसद्हरुले कार्य्विधि विपरीत ४ प्रतिशत बृद्धि गरेकोमा आक्रोश पोखका थिए । समितिले तीन वर्षमा इन्धनको मूल्य तय गर्दा लिइएको आधारबाट प्राप्त आम्दानी र खर्च रकम एक साताभित्र संसदीय समितिलाई उपलब्ध गराउन निर्देशनसमेत दिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया