Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ – प्राविधिक तालिममा करोडौँ खर्चिएर काममा लगाइएका बरिष्ठ पाइलटले नियम लत्याउँदै बढी तलब सुविधाको लोभमा धमाधम जागिर छाडेर अन्य कम्पनी जान थालेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पछिल्ला केही महिनामा विभन्नि वायुसेवा कम्पनीबाट करिब दर्जन बरिष्ठ पाइलट उड्ययन नियमविपरीत ‘अग्रिम जानकारी’ बिनै जागिर छाडेर अन्य कम्पनीमा गएपछि उनीहरुमाथि कारवाही माग गर्दै सम्बद्ध वायुसेवा नियामक निकाय गुहारेका छन् ।

सेवा सुविधा बढी पाएको भन्दै नेपालका विभिन्न नीजि विमान तथा हेलिकप्टरका पाइलट अन्यमा गएका छन् । यस क्रमले कम्पनी–कम्पनीबीच बैमनश्य समेत बढेको छ ।

उनीहरु नेपालकै एउटा नीजि कम्पनीबाट अर्को नीजि कम्पनीमा गएपछि समस्या बढेको समाचारमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया