Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – सुनको मूल्य तोलाको ५३ हजार रुपैयाँबाट पनि ओर्लिएको छ । शुक्रबार प्रतितोला ५३ हजारमा आइपुगेको सुनको मूल्यमा आइतबार थप ४ सय रुपैयाँको गिरावट देखिएको छ ।

सुन आज थप तोलाको ४ सय रुपैयाँले घट्दै ५२ हजार ६ सय रुपैयाँमा झरेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा लगातार गिरावट आउँदा नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको हो ।

डलर र अन्तर्रा्ष्ट्रिय सेयर बजार बलियो बन्दै गएपछि सुनको मूल्य घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया